इलेक्ट्रोमेकानिकलको पात्रो सार्वजनिक

समाधान संवाददाता २०७९ चैत २७ गते ११:४३

लेखनाथ ।
इलेक्ट्रोमेकानिकल संघ नेपालले नव वर्ष २०८० को अवसरमा शुभ कामना आदानप्रदानसहित भित्तेपात्रो प्रकाशन गरेको छ ।

Advertisement

संघका संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी, कानुनी सल्लाहकार शुकदेव गौतम र संघका अध्यक्ष कृष्णराज गौतमले पात्रो सार्वजनिक गरे ।

संघका अध्यक्ष गौतमको अध्यक्षतामा भयको कार्यक्रममा उपाध्यक्ष ईन्द्रलाल श्रेष्ठ, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद द्वा, सल्लाहकार शंकर ताम्राकार र बलभद्र नकर्मी, कानुनी सल्लाहकार शुकदेव गौतम, संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी र संघका सचिव रेशम गुरुङले बोलेका थिए ।

तपाईको प्रतिक्रिया