आदर्श समाजमा लक्ष्मीको नेतृत्व
समाधान संवाददाता
२०७९ चैत २८ गते १६:४६
पोखरा ।
पोखरा १२ को पुरानोधारामा रहेको आदर्श समाज (स माजिक संस्था)को शनिबार भएको अधिवेशनबाट लक्ष्मी कोइरालालाई अध्यक्षता नयाँ कार्यसमिति चुनिएको छ । संस्थाको ४२ औं साधारण सभा तथा १६ औं अधिवेशनबाट उपाध्यक्षमा इन्दिरा भण्डारी, सचिव सुमित्रा बास्तोला, कोषाध्यक्ष अमृत शर्मा, सहसचिव शान्ता कोइराला र सहकोषाध्यक्ष विन्दु कोइराला चयन भएका छन् ।
सदस्यमा मुक्तिनाथ कोइराला, शिवप्रसाद कोइराला, रोशनी कोइराला, टीका कोइराला र राधा भण्डारी कोइराला निर्वाचित भए । संस्थाका अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव महादेव कोइराला, कोषाध्यक्ष वासुदेव कोइराला, निर्वाचन कमिटी संयोजक वसन्तराज कोइराला लगायतले बोलेका थिए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया