पेशागत बिमा अभिकर्ता संघमा केदार

समाधान संवाददाता २०७९ चैत २९ गते ११:४२

पोखरा ।
पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले केदारनाथ अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओमबहादुर केसी, क्षेत्रीय उपाध्यक्षमा देवीप्रसाद जैशी शर्मा, महेशदत्त भट्ट, सनतकुमार श्रेष्ठ, दामोदर गौतम, सूर्यबहादुर भट्टराई, दीपक अर्याल र विमल न्यौपाने विजयी भएका छन् ।

सचिवमा वसन्तविक्रम कुँवर, कल्याणविक्रम पाण्डे विजयी भएका छन् भने महिला सचिवमा अम्बिका गौतमले जित हात पारिन् । संघको कोषाध्यक्षमा रुकबहादुर गुरुङ र सहकोषाध्यक्षमा दुर्गाकुमारी भट्टराई विजयी भए ।

Advertisement

महिला सदस्यमा रेखादेवी पोखरेल, सीता दाहाल, बिन्दा विष्ट थापा, नानीमाया सापकोटा, गोमादेवी कोइराला भण्डारी, जानुका खनाल, रमा बुढाथोकी बस्नेत र क्रान्ति हमाल चुनिए ।

सदस्यमा नैनबहादुर खत्री(नवीन), सुशील ढुंगाना, मदन यादब, टंकप्रसाद न्यौपाने, सुन्दर बोहजु, प्रविन पोखरेल, राजु भण्डारी, धर्मराज भण्डारी, निरजकुमार भट्ट, महेन्द्रप्रसाद यादव, अशोककुमार गुप्ता, रामकुमार पाण्डे, बासुदेव त्रिपाठी, शंकरबहादुर कुँवर, ऋषिकेश पोखरेल, श्यामप्रसाद भट्टराई लगायत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया