बोर्ड अफ ट्रस्टी सल्लाहकारमा तीर्थ
समाधान संवाददाता
२०७९ चैत ३० गते ११:५१

पोखरा ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीको सल्लाहकारमा साहित्यकार तीर्थराज अधिकारीलाई मनोनित भएका छन् ।
लमजुङको दुराडाँडामा २००३ मा जन्मेका अधिकारीलाई उनको साहित्यिक योगदानलाई कदर गर्दै हालैमात्र सल्लाहकार चयन गरिएको हो ।
अधिकारी बोर्ड अफ ट्रस्टीका पूर्व सदस्यसमेत हुन् । सल्लाहकारमा गीता खत्री, रोहिणी शर्मा, पुरु सुवेदी र सीता पाण्डे पनि छन् ।
विश्वभर नेपाली उत्कृष्ट सिर्जनालाई पुर्याउन सन् १९९१ मा अनेसास गठन भएको हो । अहिले विश्वमा ६५ भन्दा बढी अनेसासका शाखा क्रियाशील छन् ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया