आदर्श सहकारीको पात्रो

समाधान संवाददाता २०७९ चैत ३० गते १३:०६

पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाले भित्तेपात्रो निकालेको छ । नयाँ वर्ष २०८० सालको पात्रो बुधबार सार्वजनिक गरिएको हो ।

Advertisement

सो अवसरमा उपस्थित सदस्यले नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका थिए । सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालले सहकारीले गरेका गतिविधि तथा आगामी दिनमा सहकारीले गर्ने भावी योजनाबारे प्रकाश पारे ।

तपाईको प्रतिक्रिया