अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता
समाधान संवाददाता
२०८० वैशाख ५ गते ११:२०

पोखरा ।
अन्नपूर्ण हिमालमा भारतको राजस्थानका अनुराग मालु सोमबार बिहानदेखि बेपत्ता भएका छन् ।अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविरबाट ओर्लने क्रममा ३४ वर्षीय भारतीय आरोही बेपत्ता भएका हुन् ।
मालू बेपत्ता भएको केही समयपछि नै उनको खोजी सुरु गरिएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । सोमबार साँझसम्म केही सुचना प्राप्त नभएको शेर्पाले भने । मालु सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूबारे चेतना जगाउन मालू ८,००० मिटरभन्दा माथिका सबै १४ चुचुराहरू र सातवटा शिखरहरू आरोहण गर्ने अभियानका लागी नेपाल आएका हुन् ।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया