मेयर आचार्यका पूर्व स्वकीय सचिव एमाले प्रवेश

समाधान संवाददाता २०८० वैशाख ५ गते १७:१०

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका पूर्व स्वकीय सचिव खेमराज आचार्यले नेकपा एमाले प्रवेश गरेका छन् ।

Advertisement

आचार्यलाई पार्टीका संगठन विभभाग प्रमुख तथा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एसमा र मेयर आचार्यकाे स्वकीय सचिवका रुपमा लामाे समय काम गरी आचार्यले हालै राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया