नेकपा एस स्थायी कमिटी सदस्य चूडामणि जंगली एमाले प्रवेश
समाधान संवाददाता
२०८० वैशाख ५ गते १७:२३

पोखरा ।
नेकपा एस स्थायी कमिटी सदस्य चुडामणी जंगलीले नेकपा एमाले प्रवेश गरेका छन् । पार्टीका संगठन विभभाग प्रमुख तथा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जंगलीलाई मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।
संविधान सभा सदस्य समेत रहेका जंगलीले फागुन १२ गते नेकपा एस परित्यागको घोषणा गरेका थिए । नेता जंगली सहित ३० जना कार्यकता आज नेकपा एमाले प्रवेश गरेका छन् ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया