भगवतीटारको शुभकामना
समाधान संवाददाता
२०८० वैशाख ६ गते ११:०६

पोखरा ।
पोखरा १५ द्वारेखरबारी स्थित भगवतीटार आमा समूहले नव वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । वडाध्यक्ष तोरणबहादुर बानियाँले आमा समूहले वडाको विकासमा उल्लेखनीय काम गरेको जनाए ।
आमा समूहकी अध्यक्ष शशि गुरुङले सबैको सहकार्यमा नै विविध गतिविधि सम्भव भएको बताइन् । कार्यक्रममा उपाध्यक्ष कान्ती गुरुङ, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र प्रहरी निरीक्षक दीपक थापा, निवर्तमान वडाध्यक्ष प्रकाश पौडेल, शिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइराला, सामुदायिक सेवा केन्द्र कास्की जिल्ला सचिव उत्तम जोशी, नेपाल वुद्धिजिवी परिषद्का केन्द्रिय सदस्य गणेश पाख्रिन, युनिप्स नेपालका केन्द्रीय अध्यक्ष सन्तबहादुर गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, राष्ट्रिय भुमिअधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया