तनहुँ १ मा कांग्रेस र एमालेभन्दा रास्वपाका वाग्ले दोब्बरले अघि
समाधान संवाददाता
२०८० वैशाख ११ गते ९:४०

पोखरा ।
तनहुँ-१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ९१९८ मत पाएका छन्।
उनले ल्याएको मत कांग्रेस र एमालेको भन्दा दोब्बरभन्दा धेरै छ । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३८०३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले भने २४३० मत प्राप्त गरेका छन् । अहिलेसम्म ११ वडाको मत गणना सकिएको छ।
सम्बन्धित









कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया