तनहुँ–१ अपडेट: वाग्लेले कटाए १५ हजार मत
समाधान संवाददाता
२०८० वैशाख ११ गते १५:२२

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । २९ हजार २२ वडाको मतगणना सकिँदा वाग्लेले १५ हजार ९ सय ५८ मत ल्याएका हुन् । यस्तै नेपाली कांग्रेसका गोविन्द्र भट्टराईले ९ हजार १ सय २० मत ल्याएका छन् । एमालेका सर्वोन्द्र खनालले ५ हजार १ सय ६६ मत ल्याएका छन् ।
तनहुँ–१ अपडेट
२२ वडा मतगणना सकिँदा (३१२१९)
रुख गोविन्द भट्टराई ९१२०
सूर्य सर्वेन्द्र खनाल ५१६६
घण्टी डा. स्वर्णिम वाग्ले १५९५८
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया