तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

समाधान संवाददाता २०८० वैशाख १२ गते ६:३७

तनहुँ ।

Advertisement

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

यस्ताे छ मत परिणाम

अन्तिम मतपरिणाम :
खसेको मत : ६५३१६
सदर मत : ६४१३५
बदर मत : ११८१
३विजयी उमेदवार डा.स्वर्णिम वाग्ले, रास्वपा : ३४९१९
निकटतम प्रतिष्प्रधी : गोविन्द भट्टराई, काङ्ग्रेस : २०१२२
सर्वेन्द्र खनाल, एमाले : ८४८८
शोभा गुरूङ, राप्रपा : २१८
भिमबहादुर सुनार, नागरिक उन्मुक्ति पार्टी : ९९
राम प्रसाद प्रजापति, नेमकिपा : ३१
गणेश श्रेष्ठ, नेकपा समाजवादी : ५
प्रेम बहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसन : १६६
पूर्णबहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी : ८७

Advertisement

तपाईको प्रतिक्रिया