गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले गरे निर्वाचन खर्च सार्वजनिक
समाधान संवाददाता
२०८० वैशाख १२ गते ११:४३

पोखरा ।
स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट निर्वाचित नेकपा एमालेका उम्मेदवार सुधिर कुमार पौडेलले आफ्नो चुनावी खर्च सार्वजानिक गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित पौडेलले आफुले चुनावमा ८ लाख ८५ हजार ६ सय ६८ खर्च भएको विवरण सामाजिक सन्जालमार्फत सार्वजानिक गरेका हुन् ।

सम्बन्धित








कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया