चितवन २ मा भारी मतसहित रवि लामिछाने निर्वाचित
समाधान संवाददाता
२०८० वैशाख १२ गते १३:०२

पोखरा ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित भएका छन् । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा लामिछाने ५४१७६ मतसहित निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४, नेकपा एमालेका रामप्रसाद न्यौपानेले १०९३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३७५ मत पाएका छन् ।
गत मंसिर ४ मा भएको चुनावमा लामिछाने ४९ हजार ३०० मत ल्याइ विजयी भएका थिए । नागरिकता विवादका कारण उनको सांसद पद गुमेको थियो । त्यसैले यहाँ उपनिर्वाचन भएको हो ।
सम्बन्धित






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया