गण्डकी सरकारकाे भागबण्डामा सकस
१२.०५ बजे मुख्यमन्त्रीकाे सपथ, मन्त्री अझै अन्याैल
समाधान संवाददाता
२०८० वैशाख १५ गते ११:००

पाेखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गाेपनियताकाे सपथ खाँदै छन् । नयाँ मुख्यमन्त्रीलाई १२ बजेर ५ मिनेट जाँदा सपथ खुवाउने गरी प्रदेश प्रमुखकाे कार्यालयले तयारी गरेकाे छ ।
नेपाली काग्रेस, नेकपा माओवाली केन्द्र र नेकपा एकिकृत समाजवादीका ३५ सांसदकाे समर्थनमा गाेरखाबाट प्रदेश सभामाा निर्बाचित पाण्डे हिजाे विहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनले पहिलाे चरणमाा कम्तिमा २ जना मन्त्रीलाई सपथ खुवाउने तयारी गरेकाे भएपनि नाम अझै नटुङ्गिएकाे श्राेतले बतायाे । श्राेतका अनुसार ११ बजिसक्दा पनि प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री बाहेक अन्य कसैकाे डकुमुेन्ट पठाइएकाे छैन् । तर २ जना मन्त्रीकाे पनि सपथ एकै चाेटी हुन सक्ने जानकारी भने प्रदेश प्रमुखकाे कार्यालयलाई मुख्यमन्त्रीकाे सचिवालयले दिएकाे छ ।
सम्बन्धित








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया