अर्थ नीति विभागमा स्वर्णिम वाग्ले चयन
समाधान संवाददाता
२०८० वैशाख १८ गते १६:०१

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीे (रास्वपा) ले ३६ वटा विभाग गठन गरेको छ । जसअनुसार अर्थ नीति विभागको प्रमुखमा डा स्वर्णिम वाग्लेलाई चयन भएका छन् ।
रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा वाग्लेले प्रमुखको जिम्मेवारी पाएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया