मुख्यमन्त्रीको विश्वास मत सम्बन्धी प्रस्तावमा राप्रपा तटस्थ बस्ने
समाधान संवाददाता
२०८० वैशाख २१ गते १३:५२

पोखरा ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेश सभामा राख्ने विश्वासको मत सम्बन्धी प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तटस्थ बस्ने भएका छन् ।
यसअघि एमाले नेतृत्वको सरकारमा सामेल राप्रपा कांग्रेस नेता पाण्डेको प्रस्तावको पक्ष वा विपक्षमा नरहने भएको राप्रपा सांसद तथा पूर्वमन्त्री पञ्चराम गुरुङले बताए ।
कांग्रेस संसदीय दलका नेता पाण्डे माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया