युवा संघ स्याङ्जामा खनाल

समाधान संवाददाता २०८० वैशाख २४ गते १०:१६

पोखरा ।

Advertisement

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाको अध्यक्षमा पीताम्बर खनाल चयन भएका छन् । संघ नेकपा एमाले निकट संस्था हो ।

१० औं अधिवेशनले उपाध्यक्षमा राजन पोखरेललाई चयन गरेको छ । यस्तै सचिव राधाकृष्ण शर्मा, सहसचिव स्वीकार कोइराला, पूर्णचन्द्र शर्मा र कोषाध्यक्षमा किरण श्रेष्ठसमेतको कमिटी चयन गरेको छ ।

तपाईको प्रतिक्रिया