कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा न्यौपाने
समाधान संवाददाता
२०८० वैशाख २४ गते ११:१०

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी नन्दप्रसाद न्यौपानेले पाएका छन् । मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई उक्त जिम्मेवारी दिएका हुन् ।
प्रदेश सभामा निर्वाचित भएको लामो समयपछि मात्रै कांग्रेस संसदीय दलले प्रमुख सचेतक पाएको हो । न्यौपाने मुख्यमन्त्री पाण्डेकै जिल्ला गोरखाबाट निर्वाचित सांसद हुन् ।
सचेतक र अरु पदाधिकारीको टुंगो भने लागेको छैन । प्रमुख सचेतकलाई गाडी र आवास सुविधा हुन्छ ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया