मुद्रण संघ कास्की अध्यक्ष श्रेष्ठको निधन
समाधान संवाददाता
२०८० वैशाख २४ गते ११:२७

पोखरा ।
पोखराका छापाखाना व्यवसायी किरण श्रेष्ठको निधन भएको छ । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष एवं रोजिना अफसेट प्रेसका सञ्चालक श्रेष्ठको आइतबार बिहान निधन भएको हो ।
बिरामी भएपछि अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गोरखाको बुंकोट घर भएका उनी लामो समयदेखि पोखरामा मुद्रण व्यवसायमा आबद्ध थिए ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया