युरेस राखीको सभा
समाधान संवाददाता
२०८० वैशाख २४ गते १४:३७

पोखरा ।
पोखरा २६ मा रहेको युवा रेडक्रस सर्कलको २० औं साधारणसभा शनिबार भएको छ । कार्यक्रममा नेरेसो कास्की शाखा कोषाध्यक्ष सन्तोष अधिकारीले रेडक्रस मानवीय सेवामा निरन्तर लागिरहने संस्था भएको बताए ।
सर्कलका अध्यक्ष विकास रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, राखी उपशाखाका निवर्तमान सभापति चन्दबहादुर रानाभाट, उपशाखा सचिव एवं संरक्षक महेन्द्र ढुंगाना, शिलिंगे सहकारीका अध्यक्ष ठाकुर रानाभाट, समाजसेवी सूर्यप्रकाश ढुंगाना, युवा सर्कलका निवर्तमान अध्यक्ष सन्दीप ढुंगाना, सल्लाहकार सागरमोहन भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव तृप्ति भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुशील ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा सहभागीलाई सेयर बजार र बिमाबारे तालिम दिइएको थियो ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया