प्रधान सम्पादक ज्ञवालीलाई एक लाख रुपैयाँकाे राष्ट्रिय पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०८० वैशाख २४ गते १५:२३

पोखरा ।
समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई उक्त पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले उक्त पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

Advertisement

त्यसगरी अनिता बिन्दु, अम्बिका दहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापा पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया