दमौलीमा थ्राइभ ब्रोकरको शाखा
समाधान संवाददाता
२०८० वैशाख २४ गते १५:२७

पोखरा ।
थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । २६ वर्षदेखि धितोपत्र दोस्रो बजारमा सेवा दिँदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबारबाट व्यास नगरपालिकाको दमौलीमा खुलेको हो ।
व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखा सुरुआत गरे । १३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा खोलेको हो । सो अवसरमा धितोपत्र, सेयर बजारसम्बन्धी लागानीकर्ता शिक्ष तथा सचेतना कार्यक्रम पनि भएको कम्पनीका अध्यक्ष अनोजराज पौड्यालले बताए ।
कार्यक्रममा लागानीकर्तालाई स्टक एक्सचेन्च र कारोबार प्रणालीका बारेमा विशाल अधिकारीले सहजीकरण गरेका थिए ।
सम्बन्धित







भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया