गण्डकीको योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा

समाधान संवाददाता २०८० वैशाख २४ गते १७:०५

पोखरा ।
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्ण देवकोटा नियुक्त भएका छन् ।

Advertisement

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्ष नियुक्त गरेको हो । उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य भने नियुक्त गर्न बाँकी छ । गोरखा पालुङटार ३ घर भएका देवकोटाले कोरियाबाट विद्यावारिधि गरेका हुन् ।

तपाईको प्रतिक्रिया