संसदीय पत्रकार मञ्च गण्डकीमा दोहोरिए भरत कोइराला
समाधान संवाददाता
२०८० वैशाख २६ गते १८:०५

पोखरा ।
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । आदर्श समाज दैनिकका सम्पादक समेत रहेका उनी यसअघि पनि अध्यक्ष थिए ।
मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई ४ मत अन्तरले पराजित गर्दै कोइराला आगामी २ वर्षका लागि निर्वाचित भएका हुन् ।
कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए । २२ सदस्य रहेको मञ्चमा सहमतिको वातावरण नबनेपछि मतदान प्रक्रियाबाट नेतृत्व छिनोफानो लगाइएको हो । मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । मतदान प्रक्रियामा २० जनाले भाग लिएका थिए ।
सम्बन्धित









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया