प्रेमबहादुर विकले पाए थर सच्याइएकाे नागरिकता

समाधान संवाददाता २०८० वैशाख २८ गते १०:५९

पोखरा ।
बागलुङ जैमिनी नगरपालिका ८ का प्रेमबहादुर विकले थर सच्याइएको नागरिकताको प्रतिलिपी पाएका छन् । नागरिकतामा प्रेमबहादुर कामी उल्लेख गरिएकोमा मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट उनले प्रेमबहादुर विकको नामबाट नागरिकताको प्रतिलिपी पाएका हुन् ।

प्रशासकीय अधिकृत दिनेश शर्माले विकलाई संशोधित नागरिकता प्रदान गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया