चितवन पोखरा सम्पर्क समाजको पात्रो
समाधान संवाददाता
२०८० जेठ १ गते १३:०७

पोखरा ।
चितवन पोखरा सम्पर्क समाजले २०८० को भित्तेपात्रो प्रकाशन गरेको छ । शनिबार भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहप्राडा नगेन्द्र भण्डारीले भित्तेपात्रो सार्वजनिक गरे ।
भण्डारीले समाजले गरेको कार्य प्रशंसनीय भएको र आगामी दिनमा पनि समाजसँग सहकार्य गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष निर्मल सापकोटा, निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, समाजका सदस्यद्वय सविता दवाडी, चूडामणि पौडेल, सचिव तारा सापकोटा र उपाध्यक्ष दिलीप पनेरुले पनि बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको हो ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया