एमाले गण्डकी संसदीय दलको सचेतकमा देवका

समाधान संवाददाता २०८० जेठ २३ गते ११:३१

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेशको सचेतकमा देवका पहारी मनोनीत भएकी छन् ।

संसदीय दलका नेता खगराज अधिकारीले समानुपातिक प्रणालीबाट कास्कीबाट सांसद बनेकी पहारीलाई सोमबार सचेतकमा मनोनित गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया