बाल विद्या स्कुलमा वृक्षारोपण

समाधान संवाददाता २०८० जेठ २३ गते १४:५१

पोखरा ।
बाल विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले विश्व वातावरण दिवसको अवसरमा सोमबार पोखरा वडा नम्बर १२ मा वातारण संरक्षण र स्वच्छताको जनचेतना मुलक कार्यक्रम गरेको छ । साथै विद्यालयमा आँप, निम, समि, एबोगाडो, कागती लगायतका विरुवा रोपेको विद्यालयका प्रध्यानाध्यापक कमल गुरुङले जानकारी दिए ।

विश्व वातावरण दिवसका बारेमा गुरुङ र निर्देशक राम गुरुङले प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया