सामुदायिकमा अन्तक्र्रिया

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीको आयोजनामा बुधबार छलफल एवं अन्तक्र्रिया भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र कास्की अध्यक्ष ज्ञानेन्द्र बजगाईले समुदाय प्रहरीको अन्तक्र्रिया सञ्चालन भएसँगै अपराध नियन्त्रण गर्न सहज भएको बताए । लागुऔषध दुव्र्यसनी नियन्त्रण, बालविवाह रोकथाम, घरेलु हिंसा नियन्त्रयण जस्ता परिवर्तनका लागि संस्थाले काम गरिरहेको उनको भनाइ छ ।
प्रहरी नायब निरीक्षक होतबहादुर रोक्काले पीडितलाई न्याय दिनु र अपराधीलाई कानुनको दायरामा ल्याउनु प्रहरीको मुख्य काम भएको बताए । यसका लागि प्रहरी र समुदायको सहकार्य जरुरी हुने उनको भनाइ छ ।
कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्र अध्यक्ष कृष्णराज अधिकारी, उपाध्यक्ष गंगाकुमारी खनाल, सदस्य सुन्दर पौडेल लगायत, मनकामना आमा समूहकी सदस्य हुमकुमारी पौडेल र सचिव अनिता पौडेलले बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया