संसदको लोगो सिफारिस उपसमिति
समाधान संवाददाता
२०८० जेठ २८ गते ११:२५

पोखरा ।
गण्डकी प्रदेश सभाको नियमावली समितिको बैठकले सांसद सुधीरकुमार पौडेलको संयोजकत्वमा लोगो सिफारिस उपसमिति गठन गरेको छ । उपससमितिमा सांसदहरु पञ्चराम गुरुङ, अशोककुमार श्रेष्ठ र फणीन्द्र देवकोटा सदस्य छन् । उपसमितिलाई १५ दिनको समयावधि तोकिएको नियमावली समितिका संयोजक गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
समितिले पूर्व सभामुख, उपसभामुख, प्रमुख सचेतक, सभापति र सचेतकसँग र संसदीय पत्रकार मञ्चसँग नियमावलीको बारेमा छलफल गर्ने भएको छ । समितिको आफ्नो म्याद असार २० गतेसम्म थप्न संसदसँग गर्ने भएको छ । समितिको बैठक आइतबार बसेको थियो ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया