विद्यालयको छतबाट खस्दा विद्यार्थी घाइते
समाधान संवाददाता
२०८० जेठ २८ गते १३:५३

पोखरा ।
पाेखरामा स्कुलको छतबाट खस्दा एक विद्यार्थीको घाइते भएकी छन् । आइतबार बिहान पोखरा महानगरपालिका ८ मा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दा भारत बिहार मोतिहारीकी १५ वर्षीया चाहात शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी सोही स्कुलमा अध्ययनरत थिइन् ।
छतबाट खसेर घाइते भएकी शाहको मणिपाल अस्पतालमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सम्बन्धित








गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया