गण्डकी प्रदेश युवा सञ्जालको अध्यक्षमा नविन अधिकारी चयन
समाधान संवाददाता
२०८० असार १ गते ११:३८

पोखरा
गण्डकी प्रदेश युवा सञ्जालको अध्यक्षमा पर्वतका नविन अधिकारी चयन भएका छन् । प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशभित्रका युवाहरुको भेलाबाट अध्यक्षमा अधिकारी चयन भएका हुन् । अधिकारीले २ वर्ष प्रदेशको युवा सञ्जालको नेतृत्व गर्नेछन् ।
विपिशा भट्टराई (कास्की) उपाध्यक्ष, जयन्ती भण्डारी (म्याग्दी) सचिव, सुगम पोख्रेल (नवलपुर) सहसचिव र स्प्रमिता सापकोटा (नवलपुर) कोषाध्यक्ष चयन भए ।
सुदर्शन पराजुली (कास्की), मिरज थापा (कास्की), रोजिना कार्की (गोर्खा), इभा परियार (बागलुङ), समिक्षा काफ्ले (स्याङ्जा) र निर्मल भट्टराई (तनहुँ) प्रदेश युवा सञ्जालको सदस्य चयन भए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया