सृजनामा योग प्रशिक्षण
समाधान संवाददाता
२०८० असार ७ गते १३:४५

पोखरा ।
पोखरा ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल र विद्यालयको आयोजनामा विश्व योग दिवसको अवसरमा योग प्रशिक्षण आयोजना गरिएको छ ।
योग शिविरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थी सहभागी बने । मानिसको दैनिक जीवनमा योगको आवश्यकता र महत्वबारे विद्यार्थीलाई बुझाउने उद्देश्यका साथ कार्यक्रम गरिएको विद्यालय निर्देशक सीता पाण्डेले बताइन् ।
कार्यक्रमका प्रशिक्षकमा शंकर पोख्रेल, सुजता पोख्रेल, दीक्षा लम्साल, विष्णु गुरुङ, सोनापुरी लगायत थिए । कार्यक्रममा शिक्षक नायक रीता आचार्यले पनि बोलेकी थिइन् ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया