राजस्व अनुसन्धानमा ढुंगाना

समाधान संवाददाता २०८० असार १३ गते ११:०८

काठमाडौं ।
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो । हालका विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यलय तानिएको छ ।

Advertisement

प्रधानमन्त्री कार्यालयमा रहेका ढुंगानालाई भने विभाग पठाइएको हो । ढुंगाना पोखरा ३२ का बासिन्दा हुन् । कुनै समय उनी पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।

Advertisement

तपाईको प्रतिक्रिया