१८ औं रोपाइँ महोत्सव
कृषिको सम्मान बढेको छ

पोखरा पर्यटन परिषद्ले जुन असारे महोत्सव गर्दै छ, यो पर्वले पोखरामा कृषि प्रणालीको महत्व र परम्परालाई नयाँ पुस्ता र पर्यटकलाई परिचित गराउँछ । पोखरा पर्यटनको जसरी हबका रूपमा विकास हुँदै गएको छ । हिउँदका बेला धेरै महोत्सव हुँदै आएका छन् तर, बर्खामा कार्यक्रम थिएनन्, पर्यटकलाई आकर्षण गर्ने पर्वको रूपमा असार १५ विकास हुँदै गएको छ । यसले पर्यटकको संख्या राम्रो वृद्धि भएको छ । बर्खामा पनि अझै मौलिक पर्वलाई प्रवद्र्धन गर्न सके पोखरामा बाह्रै महिना पर्यटक वृद्धि गर्न सकिन्छ भन्ने छ ।
वर्षातको समयमा पर्यटकको आगमन कम हुँदै गर्दा यहाँ गतिविधि बढाउने र मौलिक पर्वहरुको संरक्षण उद्देश्यले आजभन्दा १८ वर्षअघि सुरु गरेको पर्व हो । यसले हामीले सोचे अनुरूप महत्व पनि जगाएको छ । विदेशी पाहुना पर्वमा सहभागी हुन आएका छन् । स्थानीयको त सहभागी हुने नै भयो ।
यो पर्वले कृषिलाई आफ्नो पेसाप्रति गर्व हुने र यहाँ सम्मान हुने वातावरण बनाएको छ । नेपाल सरकारले यो पर्वलाई धान दिवसको रूपमा मनाइरहँदा त्यसलाई टेवा पुग्छ । यो पर्वमा किसानलाई निर्वाहमुखी कृषि होइन, व्यावसायिकतातर्फ डोर्याउनुपर्छ भनेर झक्झक्याएको छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया