फिष्टेल एकेडेमीकी प्रनिसाले ४ जिपिए ल्याइन्
समाधान संवाददाता
२०८० असार २१ गते १८:३१

पोखरा ।
पोखरा १७ विरौटास्थित फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिसा तुलाचन २०७९ को एसइईमा ४ जिपिए ल्याएर उर्त्ती भएकी छिन् ।
यस वर्ष उक्त विद्यालयबाट ३० जना विद्यार्थीले एसइई दिएका थिए । प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन् ।
मोर्डन एजुकेशनको थिममा रहेर प्रोग्रेसिभ एजुकेशन प्रदान गरिरहेको विद्यालयमा हाल ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।
उनका अनुसार आइबी फिलोसोफीमा रहेर विषयबस्तु अनुसारको अभ्यास सहितको ज्ञानमा विद्यालयले जोड दिएको छ । विकसित देशहरुको शिक्षा मोडेललाई नेपालमा पनि लागु गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको उद्देश्य भएको विद्यालयका प्राचार्य ईन्द्र श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया