बुद्ध विशाल बजारमा कर तथा लेखा तालिम
समाधान संवाददाता
२०८० असार २५ गते १०:४४

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराले आफ्ना व्यवसायीलाई कर तथा लेखा तालिम दिएको छ ।
संस्थाका अध्यक्ष केशवबहादुर खत्रीले आफ्ना व्यवसायीलाई जरिवानाबाट बचाउन तालिम आयोजना गरिएको जनाए । उनले तालिममा सिकेका कुरालाई कार्य क्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आग्रह गरे ।
कर अधिकृतहरू अपील सिग्देल तथा विमल थापाले करबाट व्यवसायीले दुःख नपाऊन् र करको बारेमा जानकारी नभएर जरिवाना तिर्नु नपरोस् भनी तालिम दिइएको बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रराज अर्याल, महासचिव बुद्विबहादुर कुँवर लगायतले बोलेका थिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया