फुस्स्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु
समाधान संवाददाता
२०८० साउन ७ गते १२:४०

पोखरा ।
पोखरा १७ पावरहाउस नजिकको फुस्स्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एकजनाको मृत्यु भएको छ । बगाले टोलका १६ वर्षिय विवेक कुँवरको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनास्थल नजिक पानीभित्र खोंचमा फेला पारी उनलाई पश्चिमाञ्चल अस्पतालमा पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया