मेजर तुलसीप्रसाद गुरुङको निधन

समाधान संवाददाता २०८० साउन ८ गते ११:०५

पोखरा ।

समाजसेवी एवं शिक्षाप्रेमी मेजर तुलसीप्रसाद गुरुङको आइतबार निधन भएको छ । गुरुङको भारतमा उपचारका क्रममा निधन भएको हो । भारतीय दूतावासको सहयोगमा उनको शव पोखरा ल्याइने बताइएको छ ।

अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष्य, पोखरा रोयल सरकारीका निवर्तमान अध्यक्ष्य उनी कुसल सामाजिक अभियन्ता थिए ।

Advertisement

तपाईको प्रतिक्रिया