पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर फुटसल प्रतियोगता हुने

पोखरा ।Advertisement राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । साउन २० गते शनिबार कास्कीका तीन समितिको संयुक्त आयोजनामा फुटसल हुन लागेको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए । संयोजक न्यौपानेका अनुसार प्रतियोगितामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य हुन अनिवार्य छ । कास्की क्षेत्र … Continue reading पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर फुटसल प्रतियोगता हुने