आँखा अस्पतालमा तालिम
समाधान संवाददाता
२०८० साउन २१ गते ११:०६

पोखरा ।
हिमालय आँखा अस्पताल, पोखरामा कार्यरत कर्मचारीलाई आधारभूत जीवन संरक्षण तालिम दिइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियलोजिस्ट डा माया लामा, डा अनिलप्रसाद न्यौपाने, डा पंकज बराल, डा सजिना सिलवाल लगायतले प्रशिक्षण दिएका छन् । तालिमका सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया