एमाले गण्डकी प्रदेशको अधिवेशन  असाेजमा

समाधान संवाददाता २०८० साउन २२ गते १६:००

पाेखरा ।
नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ ।

Advertisement

प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए । अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया