संगठन सुदृढीकरणमा कांग्रेस
समाधान संवाददाता
२०८० साउन २४ गते १२:४५

पोखरा ।
नेपाली कांग्रेस कास्कीले पार्टी सुदृढीकरणका लागि अगाडि सारिएको ‘आन्तरिक विशेष अभियान २०६० अन्तर्गत सोमबार कास्की क्षेत्र नम्बर २ मा संयुक्त भेला आयोजना गरेको छ । सभापति किशोरदत्त बरालका अनुसार केन्द्रीय प्रतिनिधि अर्जुनप्रसाद जोशी कार्यक्रममा सहभागी बने ।
मंगलबार हेमजामा कास्की क्षेत्र नम्बर ३ को भेला भएको छ । साउन २४ गते पोखरा ३० खुदीमा क्षेत्र नम्बर १ को संयुक्त बैठक र भेला तय छ । साउन ३० गतेसम्म चल्ने अभियान अन्तर्गत नै साउन २५ गते अग्रज नेताहरुसँग भेटघाट, २६ गते नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग छलफल, साउन २८ गते महानगरस्तरीय बैठक, साउन २९ गते महाधिवेशन प्रतिनिधिसँग भेटघाट तथा साउन ३० गते शुभेच्छुक संस्थासँग भेटघाट तय गरिएको कांग्रेस क्षेत्र नम्बर २ का कार्यवाहक सभापति दिनेश आचार्यले जानकारी दिए ।
सम्बन्धित








सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया