मुस्ताङको कागबेनी बाढीले पू¥याएको क्षतिको विस्तृत तथ्यांक सार्वजनिक

जोमसोम— मुस्ताङको कागबेनीमा गत साउन २८ गतेको भिषण बाढीले पू¥याएको भौतिक क्षतिको विस्तृृत बिवरण सार्वजनिक गरिएको छ ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले सरोकारवालाहरु संग समन्वय गरी क्षति विवरण सार्वजनिक गरेको हो ।
स्थानीय तहको विपद् समितिले नेपाल रेडक्रस सोसाईटी,स्थानीयबासी,भाडामा व्यवसाय गरी बस्ने व्यक्ति,मजदुर ,कार्यालय र संघ /संस्थासंग क्षति बिवरण एकिन गरी तथ्यांक सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले उल्लेख गरे ।
वारागुङको स्थानीय विपद् व्यवस्थापन समितिले जिल्ला बाहिरबाट आएर काम गर्ने मजदुरको क्षति बिवरण,सरकारी तथा गैर सरकारी संघ/संस्थाको क्षति,भाडामा व्यवसाय गरी बस्नेको क्षति,सार्वजनिक संरचनाको क्षति,कृषि जन्यको क्षति र स्थानीयबासीको क्षति एकिन बिवरण सार्वजनिक गरेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया