मिजार समाज पोखरा १९ को भेला
समाधान संवाददाता
२०८० भदौ ६ गते १४:२६

पोखरा ।
मिजार समाज समाज नेपाल पोखरा १९ को वडा भेला भएको छ । भेलाले वडामा मिजार समाजको कमिटी गठन गरेको छ ।
अध्यक्षमा लालबहादुर सिके, उपाध्यक्ष लक्की नेपाली, सचिव रेनुका नेपाली, सहसचिव कृष्ण नेपाली र कोषाध्यक्षमा मनिषा नेपाली छन् । सदस्यमा ईन्द्रबहादुर सिके, दीपक नेपाली, सीता नेपाली, लोकबहदुर नेपाली शान्ति नेपाली र मंगली नेपाली छन् ।
कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले समुदायको एकता र उन्नतिबिना समृद्धिको सपना साकार नहुने उल्लेख गरे । मिजार समाज कास्की अध्यक्ष रमेश सिकेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पोखरा १९ सभापति विष्णु बास्तोला, माओवादीका वडा अध्यक्ष निर्मल बास्तोला, महानगर संयोजक सुशील नेपाली लगायतले बोलेका थिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया