अनर्गल प्रचार गरेको भन्दै गायिका समिक्षा अधिकारीले दिइन् साइबर अपराध सम्बन्धि उजुरी

समाधान संवाददाता २०८० भदौ १० गते १९:३७

समाधान संवाददाता
पोखरा ।
गायिक समिक्षा अघिकारीले आफ्नो बारेमा अनर्गल प्रचार गरेको भन्दै साइबर अपराध सम्बन्धि उजुरी दिएकी छिन् । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर उनले केही फेस्बुक आइडी र फेस्बुक पेजसम्बन्धि उजुरी दिएकी हुन् ।

Advertisement


यस्तो छ उनको उजुरी

तपाईको प्रतिक्रिया