बुलौदीमा नयाँ कफी हाउस सञ्चालन
समाधान संवाददाता
२०८० भदौ १२ गते १०:५४

पोखरा ।
पोखराको बुलौदीमा माइ वल्ड हाउस कफी हाउस एन्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरा ७ बुलौदीमा रहेको ह्वाइट हाउसमा कफी हाउस खोलिएको हो ।
कफी हाउसमा नेपाल स्वाद र विदेशी स्वादको कफी उपलब्ध हुने सञ्चालक किशोर सुवेदीले बताए । यहाँ नेपालको उच्च पहाडी भेगमा उत्पादन भएका कफी, अर्गानिक चिया, बेकरी आइटमका साथ फ्रेस जुस र खाजाका विभिन्न परिकारसमेत उपलब्ध छन् । करिब ३० लाख लगानीमा सञ्चालन भएको कफी हाउसमा अहिले ४ जनाले रोजगारी पाएका छन् ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया