गण्डकी प्रदेशमा सवारी साधन कर

सामान्यतया कर भनेको व्यक्तिले राज्य सरकारलाई बुझाउने तिरो हो । हामीले करलाई कुनै पनि व्यक्तिगत प्राप्तिको लागि कुनै अपेक्षा नगरी सरकारलाई भुक्तान गरिने अनैच्छिक रकमको रूपमा बुझ्न सक्छौँ । करका पनि विभिन्न प्रकार छन् । जस मध्ये प्रत्यक्ष र अप्रत्यक्ष कर व्यापक चलनचल्तीमा रहेको पाउछौँ । भार, असर र प्रभाव एउटै व्यक्तिमा पर्ने करलाई प्रत्यक्ष … Continue reading गण्डकी प्रदेशमा सवारी साधन कर