माउन्ट अन्नपूर्णमा मास ट्यालेन्ट सो

पोखरा ।
म्युजिक, आर्ट र लिट्रेचर क्लबको आयोजना पहिलो मास ट्यालेन्ट सो भएको छ । क्लबमा पोखरा ३ नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविमा कक्षा ११ र १२ मा का विद्यार्थी सहभागी छन् ।
कार्यक्रममा नृत्य र गायन गरी दुई विधामा कार्यक्रम भएको क्लब अध्यक्ष दिपेश आले मगरले जानकारी दिए । नृत्यतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः करुणा गुरुङ, साहिना गुरुङ, केरल गुरुङ बने ।
गायनतर्फ आशिक सुनार, भूमिका सुवेदी र सुशान्त गुरुङ पहिलो, दोस्रो र तेस्रो ठहरिए । विजेताहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । निर्णायकको भूमिकामा दबिन गुरुङ र वीनित जोजिजू दिए ।
कार्यक्रममा पोखरा सांगितिक कलाकार संघका अध्यक्ष हर्क गुरुङ (भाइ) संघका सचिव एवं गायक भास्करध्वोज श्रेष्ठससमेत सहभागी थिए । नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले विद्यालयमा गठन गरिएका क्लबले आगामी दिनमा शिक्षा र समाजको क्षेत्रमा काम गर्दै जाने अपेक्षा गरे ।
कार्यक्रममा प्राचार्य सइन्द्रराज श्रेष्ठ, शैक्षिक निर्देशक अशोककुमार शाही, प्रशासक चित्रबहादुर गुरुङ, लेखा प्रमुख नवराज शर्मा लगायतले बोलेका थिए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया